सौन्दर्य प्रतियोगिता

एउटा सौन्दर्य प्रतियोगिता प्रतियोगीहरूको शारीरिक सौन्दर्य केन्द्रित एउटा प्रतिस्पर्धा हो । यस्ता प्रतियोगिता निर्णायक टोलीको मापदण्ड अनुसार प्रतियोगीहरूको व्यक्तित्व, बुद्धि, प्रतिभा, र जवाफ समेतको जाँच गर्ने गरिन्छ । सौन्दर्य प्रतियोगिता वाक्यांश लगभग संधै महिला र किशोरीहरूको लागि मात्र भन्ने बुझिन्छ । पुरुष वा केटाहरूको लागि यस्ता प्रतियोगिताहरु अन्य नामले चिनिन्छ जसलाई शारीरिक प्रतियोगिता भन्ने गरिन्छ ।

A photograph of a large group of women all wearing differently coloured dresses and standing on a stage in front of a black background
एउटा सुन्दरी प्रतियोगिताको दृश्य

सौन्दर्य प्रतियोगिताको विजेतालाई सुन्दरी भनिन्छ । बाल सौन्दर्य प्रतियोगिताहरु मुख्य सुन्दरता, गाउन, खेलहरु मोडेलिंग, प्रतिभा, र व्यक्तिगत साक्षात्कारमा केन्द्रित हुन्छ । वयस्क र किशोर प्रतियोगिताहरु बनोट, कपाल र गाउन, स्वीमसुट मोडेलिंग र व्यक्तिगत साक्षात्कारमा केन्द्रित हुन्छ । यस प्रतियोगिता जित्नेलाई सम्भावित पुरस्कार, उपाधि, नगद पुरस्कार आदि प्रदान गर्ने गरिन्छ ।

इतिहास सम्पादन गर्नुहोस्

राष्ट्रिय प्रतियोगीहरु सम्पादन गर्नुहोस्


अन्तर्राष्ट्रिय प्रतियोगीहरु सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्