सुन्तला (रङ)
सुन्तला रातो र पहेंलो बिचको एक रङ हो । यो रङ सुन्तला जस्तै भएकाले यसलाई सुन्तला रङ भनिएको हो । भारत र नेपालमा यस रङलाई महत्त्वपूर्ण धार्मिक रङको रूपमा लिइने गर्छ।[१]
सुन्तला | |
---|---|
![]() | |
वर्णक्रमीय निर्देशाङ्क | |
तरङ्ग लम्बाइ | ५९०–६२० nm |
आवृत्ति | ५०५–४८० टेराहर्ज |
![]() | |
हेक्स ट्रिप्लेट | #FF6600 |
मानक रातो हरियो निलोनिलो (रातो, हरियो, निलो) | (255, 102, 0) |
रसंच (र, सं, च) | (24°, 100%, 100%) |
CIELChuv (L, C, h) | (62, 138, 23°) |
स्रोत | HTML Colour Chart @30 |
B: Normalized to [0–255] (byte) |
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ Eva Heller, Psychologie de la couleur: effets et symboliques, pp. 149–158
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा Orange (color) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।