लिम्चुङबुङ गाउँपालिका
(सुनकोशी गाउँपालिका (उदयपुर)बाट अनुप्रेषित)
लिम्चुङबुङ गाउँपालिका उदयपुर जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका वास्वोटे, ताम्लिछा, वाराहा, वलम्ता र जाते गाविसहरू यसमा गाभिएका थिए।
लिम्चुङबुङ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°५६′००″उ॰ ८६°३१′००″पू॰ / २६.९३३३३°N ८६.५१६६७°Eनिर्देशाङ्कहरू: २६°५६′००″उ॰ ८६°३१′००″पू॰ / २६.९३३३३°N ८६.५१६६७°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | उदयपुर |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | मेजरकुमार राई (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | पुष्पलाल राई (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १०६.०८ किमी२ (४०.९६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ९,६८९ |
• घनत्व | ९१/किमी२ (२४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लिम्चुङबुङ गाउँपालिकाको कुल जनसङ्ख्या ९,६८९ रहेको छ भने यहाँ २,२२७ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति