सीरिया राष्ट्रिय फुटबल टोली
सीरिया राष्ट्रिय फुटबल टिम(अरबी: منتخب سوريا لكرة القدم, फ्रान्सेली: Équipe de Syrie de football) अन्तर्राष्ट्रिय फुटबलमा सीरियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सीरियामा फुटबलको लागि शासकीय निकाय सीरियाली अरबी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | The Qasioun Eagles (अरबी: نسور قاسيون फ्रान्सेली: Les Aigles de Qasyoun) | ||
---|---|---|---|
सङ्गठन | सीरियाली अरबी फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | वाफ (पश्चिम एसिया) युएएफए (अरब क्षेत्र) | ||
प्रमुख प्रशिक्षक | Bernd Stange | ||
कप्तान | Firas Al Khatib | ||
सर्वाधिक उपस्थिति | Mosab Balhous (१००) | ||
सर्वाधिक गोलकर्ता | Raja Rafe (३२) | ||
गृह रङ्गशाला | Abbasiyyin Stadium अलेप्पो अन्तर्राष्ट्रिय रंगशाला | ||
फिफा कोड | SYR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७४ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ७३ (जून–अगस्ट २०१८) | ||
निम्न वरीयता | १५२ (सेप्टेम्बर २०१४, मार्च २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
टर्की ७–० सीरिया (अङ्कारा, टर्की; नोभेम्बर २०, १९४९) | |||
ठूलो विजय | |||
आधिकारिक सीरिया १२–० माल्दिभ्स (दमास्कस, सीरिया; जून ४, १९९७) माल्दिभ्स ०–१२ सीरिया (तेहरान, इरान; जून ९, १९९७) सीरिया १२–० फिलिपिन्स (अलेप्पो, सीरिया; अप्रिल ३०, २००१) अनाधिकारिक सीरिया १३–० मस्कट र ओमान (कायरो, इजिप्ट; सेप्टेम्बर ६, १९६५)[२] | |||
ठूलो हार | |||
ग्रिस ८–० सीरिया (एथेन्स, ग्रीस; November 25, 1949) इजिप्ट ८–० सीरिया (अलेक्जेन्ड्रिया, इजिप्ट; अक्टोबर १६, १९५१) | |||
एसिया कप | |||
उपस्थिति | ६ (पहिलो खेल १९८०) | ||
उत्कृष्ट नतिजा | समुह चरण, १९८०, १९८४, १९८८, १९९६, र २०११ |
बाहिरी कडी
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा सीरिया राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "4th Pan Arab Games, 1965 (Cairo, Egypt)", www.rsssf.com, अन्तिम पहुँच २३ अगस्ट २०१७।
- ↑ Football results of 1965 Pan Arab Games is not recorded by FIFA.[१]