सिलिचोङ गाउँपालिका
(सिलीचोङ गाउँपालिकाबाट अनुप्रेषित)
सिलिचोङ गाउँपालिका सङ्खुवासभा जिल्लाको ५ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा सिसुवाखोला, बाला, ताम्कु, मान्तेवा र याफु (१-४,९) गाविसहरू यसमा गाभिएका थिए।
सिलिचोङ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३४′N ८७°०२′E / २७.५६°N ८७.०४°Eनिर्देशाङ्कहरू: २७°३४′N ८७°०२′E / २७.५६°N ८७.०४°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सङ्खुवासभा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | भूपालराज राई (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | देवीता राई (कुलुङ) (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २९३.२६ किमी२ (११३.२३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १०,२९६ |
• घनत्व | ३५/किमी२ (९१/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२९ |
केन्द्र | साविकको ताम्कु गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिलिचोङ गाउँपालिकाको कुल जनसङ्ख्या १०,२९६ रहेको छ भने यहाँ २,४९० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।