सिरिया महिला राष्ट्रिय फुटबल टोली

सीरिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सीरियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो सीरियामा फुटबलको लागि शासकीय निकाय सीरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।[१]

सीरिया
सङ्गठनसीरियाली फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घडब्लू.ए.एफ.एफ (पश्चिम एसिया)
प्रमुख प्रशिक्षकAbd Alghni Tatteesh
कप्तानManar Mounther
फिफा कोडSYR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२१ ह्रास १६ (२२ जुन २०१८)
उच्च वरीयता१०४ (डिसेम्बर २०१७)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
इरानइरान ५–० सीरियासिरिया
(अम्मान, जोर्डन; १३ सेप्टेम्बर २००५)
ठूलो विजय
सिरिया सीरिया १२–० कतार कतार
(मनामा, बहराइन; २२ अक्टोबर २०१०)
ठूलो हार
म्यानमार म्यानमार१४–० सीरिया सिरिया
(हनोइ, भियतनाम; ७ अप्रिल २०१७)
पश्चिम एसिया फुटबल फेडेरेसन च्याम्पियनसिप
उपस्थिति३ (पहिलो खेल २००५)
उत्कृष्ट नतिजातेस्रो स्थान, २००५

अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पादन गर्नुहोस्

पश्चिम एसियाली फुटबल च्याम्पियनसिपमा प्रस्तुती सम्पादन गर्नुहोस्

आयोजना / वर्ष नतिजा खेलेका विजय बराबर* हार गरेका गोलहरू खाएका गोलहरू गोल अन्तर
  २००५ तेश्रो स्थान १२ −६
  २००७ चौँथो स्थान २७ २६
  २०१० प्रभेश हुन असफल
  २०११ समूह चरण -१०
  २०१४ प्रभेश हुन असफल
जम्मा ३/५ १० ५० −४२
'* बराबर भएका खेलहरूको पेनाल्टीबाट निर्णय गरियको.

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्