सामोआ राष्ट्रिय फुटबल टोली
सामोआ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सामोआको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सामोआमा फुटबलको लागि शासकीय निकाय सामोआ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशिनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सङ्गठन | सामोआ फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | ओशिनिया फुटबल सङ्घ (ओशिनिया) | ||
प्रमुख प्रशिक्षक | Scott Easthope | ||
सर्वाधिक उपस्थिति | Desmond Fa'aiuaso (१७) | ||
सर्वाधिक गोलकर्ता | Desmond Fa'aiuaso (७) | ||
गृह रङ्गशाला | सामोअ राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | SAM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १९७ १ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | १४६ (डिसेम्बर २००७) | ||
निम्न वरीयता | २०४ (नोभेम्बर २००१) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
सोलोमन द्वीप १२–० पश्चिममी सामोआ (फिजी; ३१ अगस्ट १९७१) | |||
ठूलो विजय | |||
सामोआ ८–० अमेरिकी सामोआ (कोफ्स हार्बर, अस्ट्रेलिया; ९ अप्रिल २००१) | |||
ठूलो हार | |||
फ्रान्सेली पोलिनेसिया १३–० पश्चिमी सामोआ (सोलोमन द्वीप; १३ जुलाई १९८१) | |||
ओएफसी राष्ट्र कप | |||
उपस्थिति | २ (पहिलो खेल २०१२) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २०१२ र २०१६ |