२०१६ ओएफसी राष्ट्र कप

२०१६ ओएफसी राष्ट्र कप ओशिनिया फुटबल सङ्घद्वरा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यस प्रतियोगिता पपुवा न्युगिनीमा २८ मे देखि ११ जून २०१६ सम्ममा आयोजना गरिएको थियो ।[१] यो ओएफसी राष्ट्र कपको १० औँ संस्करण थियो । यसको बिजेता न्युजिल्यान्ड, २०१७ फिफा कन्फेडेरेसन्स कपको लागि स्वचालित रूपमा छनोट भएको थियो ।

२०१६ ओएफसी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रपपुवा न्युगिनी
मिति२८ मे – ११ जून २०१६
टोलीहरू८(१ सङ्घहरूबाट)
स्थान(हरू)१ (१ आयोजक सहरमा)
अन्तिम स्थान
विजेता न्युजिल्यान्ड (५औँ उपाधि)
उप-विजेता पपुवा न्युगिनी
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल१५
कुल गोल४८ (प्रति खेल ३.२)
उपस्थिति४१,९९६ (प्रति खेल २,८००)
सर्वाधिक गोलकर्ता(हरू)पपुवा न्युगिनी Raymond Gunemba (5 goals)
उत्कृष्ट खेलाडी(हरू)पपुवा न्युगिनी डेभिड मुटा
उत्कृष्ट गोलरक्षकन्युजिल्यान्ड Stefan Marinovic
सुन्दर खेल पुरस्कार न्यु क्यालोडेनिया

सन्दर्भ सामग्रीसम्पादन

  1. "२०१६ ओएफसी राष्ट्र कप पपुवा न्युगिनीमा आयोजन हुने भएको छ", ओशिनिया फुटबल सङ्घ, २९ अक्टोबर २०१५, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरूसम्पादन