ओएफसी राष्ट्र कप ओशेनिया फुटबल सङ्घका सदस्य राष्ट्रहरूमा आयोजना हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । यो हरेक वर्ष २-२ वर्षको अन्तरालमा १९९६ देखि २००४ सम्मको भएको थियो । १९९६ अधि यहाँ ओशेनिया फुटबल सङ्घकै नाममा अनियमित अन्तरालहरूमा आयोजित दुई अन्य प्रतियोगिता हुने गरेका थिए । २००६ मा कुनै प्रतियोगिता आयोजित गरिएको थिएन तर २००८ संस्करणले भने, २००९ फिफा कन्फेडेरेसन्स कपको लागि छनोट खेलको रूपमा खेलाइएको थियो जून न्युजिल्यान्ड राष्ट्रिय फुटबल टिमले जितेको थियो ।[१]

ओएफसी राष्ट्र कप
स्थापना१९७३; ५१ वर्ष अघि (१९७३)
क्षेत्रओशिनिया (ओशेनिया फुटबल सङ्घ)
समूह सङ्ख्या
वर्तमान विजेतान्युजिल्यान्ड न्युजिल्यान्ड
(५ औँ उपाधि)
सबैभन्दा सफल टोलीन्युजिल्यान्ड न्युजिल्यान्ड
(५ औँ उपाधि)
वेबसाइटwww.oceaniafootball.com
२०२० ओएफसी राष्ट्र कप

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "प्यासिफिक खेल छनोटको भाग हुने छैन", oceaniafootball.com, २९ जुलाई २०११, मूलबाट ३ जनवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ डिसेम्बर २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्