२०१२ ओएफसी राष्ट्र कप

२०१२ ओएफसी राष्ट्र कप ओशिनिया फुटबल सङ्घद्वरा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यस प्रतियोगिता सोलोमन द्वीपमा १ जून देखि १० जून २०१२ सम्ममा आयोजना गरिएको थियो । यो ओएफसी राष्ट्र कपको ९ औँ संस्करण थियो ।

२०१२ ओएफसी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रसोलोमन द्वीप
सहरहोनिरा
मिति१–१० जून २०१२
टोलीहरू८(१ सङ्घहरूबाट)
स्थान(हरू)१ (१ आयोजक सहरमा)
अन्तिम स्थान
विजेताहरू फ्रान्सेली पोलिनेसिया (१औँ उपाधि)
उप-विजेता न्यु क्यालोडेनिया
तेस्रो स्थान न्युजिल्यान्ड
चौथौ स्थान सोलोमन द्वीप
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल१६
कुल गोल६४ (प्रति खेल ४)
उपस्थिति१३३,७०० (प्रति खेल ८,३५६)
सर्वाधिक गोलकर्ता(हरू)न्यु क्यालोडेनिया Jacques Haeko
(६ गोल)
उत्कृष्ट खेलाडी(हरू)फ्रान्सेली पोलिनेसिया Nicolas Vallar
उत्कृष्ट गोलरक्षकन्यु क्यालोडेनिया Rocky Nyikeine
सुन्दर खेल पुरस्कार सोलोमन द्वीप

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन