साँखु
साँखु नेपालको एक प्राचीन शहर हो। यो राजधानी काठमाडौँबाट ३० किलोमीटर उत्तरमा अवस्थित छ। बज्रयोगिनी गाउँ विकास समिति अन्तरगत पर्ने साँखुमा हरेक माघ महिनामा एक महिना लामो श्रीस्वस्थानी ब्रत मेला लाग्ने गर्दछ। पौराणिक कालको शाली नदी यसै स्थानबाट बग्ने हालको मनोहरा खोला भएको विश्वास गरिएको छ।
साँखु सक्व | |
---|---|
नगरकोटबाट देखिएको साँखु बजार | |
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | काठमाडौँ |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,०९७ |
• | नेवार |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |