साम्सी गाउँपालिका

(सम्सीबाट अनुप्रेषित)

साम्सी गाउँपालिका महोत्तरी जिल्लाका ५ गाउँपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकको साम्सी, पर्सादेवाड, बैरगिया लक्ष्मीनिया, गैढाभेटपुर र पोखरभिण्डा सङ्ग्रामपुर गाविसहरू यसमा गाभिएका थिए।

साम्सी गाउँपालिका
साम्सी गाउँपालिका is located in मधेश प्रदेश
साम्सी गाउँपालिका
मधेश प्रदेशको नक्सामा साम्सी गाउँपालिकाको अवस्थिति
साम्सी गाउँपालिका is located in नेपाल
साम्सी गाउँपालिका
साम्सी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४८′N ८५°४३′E / 26.80°N 85.71°E / 26.80; 85.71
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरामनाथ यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षअनिताकुमारी (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा२१.५७ किमी (८.३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,५८५
 • घनत्व१८००/किमी (४६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविकको सम्सी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार साम्सी गाउँपालिकाको कुल जनसङ्ख्या ३८,५८५ रहेको छ भने यहाँ ६,८१५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्