संयुक्त राज्य अमेरिका अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

संयुक्त राज्य अमेरिका अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्ने गर्दछ । यो संयुक्त राज्य अमेरिका क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।[२][३]

संयुक्त राज्य अमेरिका अन्डर-१९
टीम विवरण
कप्तानएलेकजेन्डर शोफ
प्रशिक्षकभारत थिरू कुमारन(२०१५)[१]
मालिकसंयुक्त राज्य अमेरिका
टिम जानकारी
सहरन्यु योर्क सहर
१९९८
आधिकारिक वेबसाइट:http://www.usaca.org/

पृष्ठभूमि सम्पादन गर्नुहोस्


अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन सम्पादन गर्नुहोस्

अन्डर-१९ क्रिकेट विश्वकप सम्पादन गर्नुहोस्

वर्ष आयोजक नतिजा
१९८८   अस्ट्रेलिया छनौट नभएको
१९९८   दक्षिण अफ्रिका छनौट नभएको
२०००   श्रीलङ्का छनौट नभएको
२००२   न्युजिल्यान्ड छनौट नभएको
२००४   बङ्गलादेश छनौट नभएको
२००६   श्रीलङ्का क्वार्टर फाइनल
२००८   मलेसिया छनौट नभएको
२०१०   न्युजिल्यान्ड १५औँ
२०१२   अस्ट्रेलिया छनौट नभएको
२०१४   संयुक्त अरब इमिरेट्स छनौट नभएको
२०१६   बङ्गलादेश छनौट नभएको

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्