श्रेणी:राष्ट्रिय गौरवका आयोजनाहरू

राज्यले अंगिकार गरेको विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्ने प्रमुख माध्यमका रुपमा विकास आयोजनाहरु रहेका छन् । राष्ट्रिय महत्व एवम् आवधिक योजनाको लक्ष्य प्राप्तिमा पुर्याउने योगदानका आधारमा यी आयोजनाहरुको प्राथमिकीकरण गर्नुपर्ने हुन्छ ।