सिक्टा सिँचाइ आयोजना
सिक्टा सिँचाइ आयोजना नेपालको राष्ट्रिय गौरव परियोजना मध्ये एक हो। [१] यो आयोजना पश्चिमी नेपालको राप्ती नदीमा छ। त्यहाँ ५० घनमिटर प्रति सेकेन्ड क्षमताका दुई नहरहरू छन्। नहरको लम्बाइ पश्चिम भागमा ४५.२५ किलोमिटर र पूर्वी भागमा ५३ किलोमिटर छ। नहरहरू ३ चरणमा बनेका छन्। [२] सन् २०१९ मा, आयोजनाको निर्माण ६०% सम्पन्न भएको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "National Planning Commission"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-०३ मिति
- ↑ "The Rising Nepal: Sikta Irrigation Project to come into operation by June", अन्तिम पहुँच २०२०-०६-१३। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१३ मिति