महाकाली कोरीडोर सडक (ब्रह्मदेव-झुलाघाट-दाचुला-टिंकर सडक)

महाकाली करिडोर एक उत्तर-दक्षिण करिडोर आयोजना हो जसले दक्षिणमा भारत र उत्तरमा चीन जोड्छ जुन ब्रह्मदेव-जोगबुडा-डडेल्धुरा-जुलाघाट, बैतडी-दार्चुला-छाङ्रु-टिंकर जोड्ने महाकाली राजमार्गको विकल्प हुनेछ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्