माथिल्लो तामाकोशी जलविद्युत आयोजना

माथिल्लो तामाकोशी जलविद्युत दोलखा जिल्लाको निर्माणाधीन परियोजना हो। यो नेपाल विद्युत प्राधिकरण को २०६३-११-२५[१] मा स्थापना भएको कम्पनि हो । यसको क्षमता ४५६ मेगावाट छ। नेपालिको पुर्ण लगानिमा निर्मान भैरहेको छ।[२]

माथिल्लो तामाकोशी जलविद्युत आयोजना
माथिल्लो तामाकोशी निर्माणस्थल.png
माथिल्लो तामाकोशी जलविद्युत
माथिल्लो तामाकोशी जलविद्युत आयोजना is located in बागमती प्रदेश
माथिल्लो तामाकोशी जलविद्युत आयोजना
बागमती प्रदेशको नक्सामा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थान
माथिल्लो तामाकोशी जलविद्युत आयोजना is located in नेपाल
माथिल्लो तामाकोशी जलविद्युत आयोजना
माथिल्लो तामाकोशी जलविद्युत आयोजना (नेपाल)
देशनेपाल
स्थानGaurishankar Conservation Area, दोलखा जिल्ला
निर्देशाङ्क२७°५५′३०″N ८६°१२′४७″E / २७.९२५°N ८६.२१३°E / 27.925; 86.213निर्देशाङ्कहरू: २७°५५′३०″N ८६°१२′४७″E / २७.९२५°N ८६.२१३°E / 27.925; 86.213
उद्देश्यजलविद्युत
स्थितिनिर्माणाधीन
निर्माण आरम्भ२०६५
उदघाटन मिति२०७५
मालिक(हरू)अपर तामाकोशी हाईड्रोपावर लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकाररन अफ रिभर
पानीको स्रोततामाकोशी नदि
उचाइ22 m
लम्बाइ60 m
निर्देशाङ्क२७°५१′२९″N ८६°१२′४७″E / २७.८५८°N ८६.२१३°E / 27.858; 86.213
प्रकारभूमिगत 142 m long hall
Hydraulic head822 m
Turbines६* पेल्तन टर्बाइन
क्षमता४५६ MW @ maximum flow 66m3/s
Annual generation२,२८१ गी.वाट
Website
tamakoshihydro.org.np

पुँजीसम्पादन

क्रस शेयरधनी प्रतिशत
संस्थापक समुह
नेपाल विद्युत प्राधिकरण ४१
नेपाल दूरसञ्चार कम्पनी लि
नागरिक लगानी कोष
राष्‍ट्रिय बीमा संस्थान
सर्वसाधारण समुह
कर्मचारी संचय कोष का संचयकर्ता १७.२८
कम्पनि र नेपाल विद्युत प्राधिकरणका कर्मचारी ३.८४
आयोजनामा कर्जा प्रावाह गर्ने संस्थाका कर्मचारी २.८८
 
बालुवा थिग्र्याउने पोखरी लम्बाई २२५ मिटर , चौडाई २६ मिटर

प्राविधिक विवरणसम्पादन

माथिल्लो तामाकोशी जलविद्युत आयोजना
प्राविधिक विवरण)
देश

    नेपाल

किसिम जलविद्युत आयोजना
आयोजनाको किसिम रन अफ रिभर
आयोजना स्थल लामाबगरगा.बि.स. दोलखा जिल्ला
जडित क्षमता ४५६ मेगावाट
औसत वार्षिक उर्जा २२८१ मेगावाट घण्टा
ग्रस हेड ८२२ मिटर
डिजाइन बहाव ६६ घनमिटर / सेकेण्ड
बाँधको क्षेत्र १७४५ बर्ग कि.मि
बाँध (ल.* उ.) ६० मिटर * २२ मि.
जलाशयको क्षमता १२ लाख घन मिटर
बालुवा थिग्र्याउने पुखरी २२५ मि.(ल) * २६ मिटर (चौ)
सुरुङ
  • लम्बाई
  • ब्यास
७.८६ कि.मि

६ मिटर

पेनस्टक ५८२ मिटर (खुद व्यास ३.६ मि)
जडान हुने टर्बाइन ६ वटा (पेल्टन टर्बाइन )


बाह्य कडीहरूसम्पादन

माथिल्लो तामाकोशी जलविद्युत आयोजना

अन्य निकायहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भसम्पादन