श्रीरङ्गम
श्रीरङ्गम (तमिल : ஸ்ரீரங்கம்), जसको वास्तविक नाम तिरुवरङ्गम (तमिल: திருவரங்கம்) हो । दक्षिण भारतको तिरुचिरापल्ली शहर (जसलाई त्रिची र तिरुचि पनि भनिन्छ)को एक क्षेत्र र एक टापु हो ।
श्रीरङ्गम | |
---|---|
छिमेकी | |
देश | भारत |
राज्य | तमिलनाडु |
जिल्ला | तिरूचिरापल्ली |
उन्नतांश | ७० मिटर (२३० फिट) |
जनसङ्ख्या (२००१) | |
• जम्मा | १८१५५६ |
भाषाहरू | |
• आधिकारिक | तमिल |
समय क्षेत्र | युटिसी+५:३० (आईएसटि) |
पिन नम्बर | ६२०००६ |
टेलिफोन कोड | ९१-४३१ |
सवारी दर्ता | TN-48 |
श्रीरङ्गमलाई एक तर्फ कावेरी नदी र अर्को तर्फ कावेरी शाखा केलिदमले घेरेको छ । यो श्रीवैष्णव सम्प्रदायको प्रमुख थलो हो । यहाँ श्रीरङ्गनाथको मन्दिर छ जसलाई हिन्दू धर्म अन्तर्गत त्रिमूर्ति (ब्रह्मा विष्णु महेश)मा पालनकर्ता भगवान विष्णुको स्वरूप मानिन्छ ।
इतिहास
सम्पादन गर्नुहोस्
सन्दर्भ
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा श्रीरङ्गम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।