श्येनबाज (Buteo refectus)[२] नेपालमा पाइने बाजको एक प्रजाति हो। यो प्रजाति नेपाल लगायत भारत, भुटानको हिमाली क्षेत्र हुँदै दक्षिणी चिनसम्म पाइन्छ। यसको लम्बाइ ४३ देखि ५७ सेन्टिमिटर (१७ देखि २२.५ इन्च) हुन्छ।

श्येनबाज
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Accipitriformes
परिवार: Accipitridae
वंश: Buteo
(Hume, 1875)
प्रजाति:
B. burmanicus
वैज्ञानिक नाम
Buteo burmanicus
(Hume, 1875)
पर्याय

Buteo refectus (Portenko, 1929)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Buteo refectus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच १६ अगस्ट २०१५ 
  2. Dickinson, E.C. & Svensson, L. 2012. A new name for a buzzard from the Himalayas. Bulletin of the British Ornithologists' Club. 132(3):221

बाह्य कडीहरू सम्पादन गर्नुहोस्