शिवराम सिंह बस्न्यात

गोरखाको प्रथम प्रमुख सैनिक अग्रज

शिवराम सिंह बस्न्यात गोरखाको प्रथम प्रमुख सैनिक अग्रज थिए। उनलाई सेनापति बडावीरको उपाधि दिइएको थियो। उनकी पत्नी शूरप्रभा गोरखाको बगाले थापाकी छोरी थिईन्। नेपाल एकीकरणको क्रममा सागाचोकको युद्धमा जहरसिंह पौवामा वि.सं. १८०३ फाल्गुण १२ गते उनको मृत्यु भयो। उनी कालु पाँडेका समकक्षी जनरल थिए ।[१]

श्री सेनापति बडावीर
शिवराम सिंह बस्न्यात
Senapati Shivaram Singh Basnyat.jpg
नेपाली जनरल
पूर्वाधिकारी-
उतराधिकारीकेहरसिंह बस्न्यात, अभिमान सिंह बस्न्यात
व्यक्तिगत विवरण
जन्मवि.सं.
गोरखा जिल्ला
मृत्युवि.सं. १८०३ फाल्गुण १२ गते
जहरसिंह पौवा
नातेदारसम्धी कालु पाण्डे
सैनिक सेवा
लडाईं/युद्धनेपाल एकिकरण
Shivaram Singh Basnyat.jpg

सन्तानसम्पादन

स्रोतसम्पादन

यो पनि हेर्नुहोलासम्पादन