शिवरामसिंह बस्न्यात
गोरखाको प्रथम प्रमुख सैनिक अग्रज
(शिवराम सिंह बस्नेतबाट अनुप्रेषित)
शिवराम सिंह बस्न्यात गोरखाको प्रथम प्रमुख सैनिक अग्रज थिए। उनलाई सेनापति बडावीरको उपाधि दिइएको थियो। उनकी पत्नी शूरप्रभा गोरखाको बगाले थापाकी छोरी थिईन्। नेपाल एकीकरणको क्रममा सागाचोकको युद्धमा जहरसिंह पौवामा वि.सं. १८०३ फाल्गुण १२ गते उनको मृत्यु भयो।[१] उनी कालु पाँडेका समकक्षी जनरल थिए ।
श्री सेनापति बडावीर शिवराम सिंह बस्न्यात | |
---|---|
नेपाली जनरल | |
पूर्वाधिकारी | - |
उतराधिकारी | केहरसिंह बस्न्यात, अभिमान सिंह बस्न्यात |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. गोरखा जिल्ला |
मृत्यु | वि.सं. १८०३ फाल्गुण १२ गते जहरसिंह पौवा |
आफन्तहरू | सम्धी कालु पाण्डे |
सैन्य सेवा | |
लडाई/युद्धहरू | नेपाल एकिकरण |
सन्तानहरू
सम्पादन गर्नुहोस्तस्बीर सङग्रह
सम्पादन गर्नुहोस्-
शिवराम सिंह बस्न्यात
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "ओझेलमा परेका एकिकरणका नायक", rajdhanidaily.com, राजधानी दैनिक, अन्तिम पहुँच १० अगस्ट २०२२।
यो पनि हेर्नुहोला
सम्पादन गर्नुहोस्