शबाना आजमी (जन्म १८ सेप्टेम्बर १९५०) एक भारतीय चलचित्र, टेलिभिजन र थिएटर अभिनेत्री हुन् । उनले अभिनय करियरको सुरुवात सन् १९७४ मा गरिन् र छिट्टै नै उनले मुख्य भूमिकामा चलचित्रमा देखा पर्न सुरु गरिन् ।[][] उनलाई भारतको सबैभन्दा स्तरीय अभिनेत्रीको रूपमा हेर्ने गरिन्छ । उनको चलचित्रमा भूमिकाले उनलाई ५ पटक राष्ट्रिय चलचित्र उत्कृष्ट अभिनेत्री पुरस्कार जितेकी छन् र कयौं अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान हासिल गरेकी छिन् ।[][] उनले ४ वटा फिल्मफेयर पुरस्कार समेत जितेकी छन् । उनी गीतकार जावेद अख्तरकी श्रीमती हुन् ।[]

शबाना आजमी
शब्ना आजमी एक समारोहमा, २०१२
जन्मशबाना काइफी आजमी
(1950-09-18) १८ सेप्टेम्बर १९५० (उमेर ७४)
हैदराबाद, भारत,
(हाल तेलङ्गाना, भारत)
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री, सामाजिक कार्यकर्ता
कार्यकाल१९७२-वर्तमान
धर्मइस्लाम
जीवनसाथीजावेद अख्तर (१९८४-वर्तमान)

शबाना आजमीको जन्म हैदराबादमा एक मुस्लिम परिवार भएको हो ।[][][][]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ PTI (२२ जुलाई २००५), "Parallel cinema seeing changes: Azmi", The Times of India, अन्तिम पहुँच ३१ जनवरी २००९  वेब्याक मेसिन अभिलेखिकरण ५ नोभेम्बर २०१२ मिति
  2. K., Bhumika (२१ जनवरी २००६), "Shabana's soap opera", Chennai, India: The Hindu, अन्तिम पहुँच ३१ जनवरी २००९ 
  3. Nagarajan, Saraswathy (१८ डिसेम्बर २००४), "Coffee break with Shabana Azmi", Chennai, India: The Hindu, अन्तिम पहुँच ३१ जनवरी २००९ 
  4. Edward A. Gargan (१७ जनवरी १९९३), "In 'Bollywood,' Women Are Wronged or Revered", New York Times 
  5. "Shabana Azmi presented Akkineni award", The Hindu (Chennai, India), १४ जनवरी २००७। 
  6. Kaifi Azmi (२८ मे १९९७), "Kaifi Azmi", Outlook, अन्तिम पहुँच ५ मार्च २०१० 
  7. Shabana Azmi (२ अक्टोबर २०१०), "To Abba... with love", Screen, अन्तिम पहुँच ५ मार्च २०१०  वेब्याक मेसिन अभिलेखिकरण १९ डिसेम्बर २००९ मिति
  8. "A conversation with actress and social activist Shabana Azmi", Charlie Rose, ६ मार्च २००६, अन्तिम पहुँच ५ मार्च २०१०  वेब्याक मेसिन अभिलेखिकरण ७ जुलाई २००९ मिति

वाह्य लिङ्कहरू

सम्पादन गर्नुहोस्