विश्वव्यापीकरण

भूमण्डलीकरण वा भूविश्वव्यापीकरण भनेको व्यक्ति, कम्पनी र विश्वव्यापी सरकारहरू बीचको अन्तरक्रिया र एकीकरणको प्रक्रिया हो। एक जटिल र बहुपक्षीय घटनाका रूपमा विश्वव्यापीकरणलाई पूँजीवादी विस्तारको रूपमा लिइन्छ जसले स्थानीय र राष्ट्रिय अर्थतन्त्रहरूको एक वैश्विक, अनियमित बजार अर्थव्यवस्थामा एकीकरण गर्दछ। भूमण्डलीकरण आर्थिक उदारीकरण, विदेशी प्रत्यक्ष लगानीमा वृद्धि, यातायात र संचार प्रविधि मा प्रगतिले कारण विकास हुन गयो।

बढ्दो विश्व अन्तरक्रिया संग अन्तर्राष्ट्रिय व्यापार, विचार, र संस्कृति को विकास हुन्छ। भूमण्डलीकरण मुख्यतया अन्तरक्रिया र एकीकरणको आर्थिक प्रक्रिया हो जुन सामाजिक र सांस्कृतिक पक्षहरूसँग सम्बन्धित छ। यद्यपि द्वन्द्व र कूटनीति पनि भूमण्डलीकरणको इतिहास र आधुनिक भूमण्डलीकरणको ठूलो हिस्सा हुन्।

व्युत्पत्ति र प्रयोगसम्पादन

प्रकृतिसम्पादन

  1. विश्वव्यापी वातावरण
  2. विश्वव्यापी एकीकरण
  3. विश्वव्यापी वित्तीय प्रवाह
  4. विश्वव्यापी स्वीकार्य प्रविधि
  5. विश्वव्यापी रुपमा उत्का साधनहरुअको प्रवाह
  6. विश्वव्यापी व्यापार
  7. वस्तु तथा सेवाको स्वतन्त्र प्रवाह

ईतिहाससम्पादन

अन्तर्राष्ट्रिय सहयोगसम्पादन

खाद्य सुरक्षासम्पादन

सकारात्मक प्रभावसम्पादन

  1. बजारको विस्तार
  2. रोजगारीमा वृद्धि
  3. प्रविधि हस्तान्तरण
  4. न्यून लागत तथा उच्च उत्पादकत्व
  5. उच्च प्रतिफल दर
  6. व्यापारिक अवरोधमा कमी

नकारात्मक प्रभावसम्पादन

  1. एकाधिकारमा वृद्धि
  2. शोषणमा वृद्धि
  3. प्रतिस्पर्धामा वृद्धि
  4. राष्ट्रिय सार्वभौमिकतामा ह्रास
  5. अनुपयुक्त प्रबिधि
  6. सामाजिक तथा सांस्कृतिक मूल्यलाई चुनौती

यो पनि हेर्नुहोस्सम्पादन