बजार अर्थव्यवस्था

राज्यकाे नियन्त्रण निदेशन तथा दबाबविना स्वतन्त्ररूपमा सञ्चालित वा माग र प्रतिको अन्तरक्रीयाबाट मूल्य निर्धारण हुने अर्थतन्त्रलार्इ बजार अर्थव्यवरस्था भनिन्छ। पूँजीवादी अर्थतन्त्रलार्इ Market Economy पनि भन्ने गरिन्छ।