एकाधिकार
अर्थशास्त्रमा, एकाधिकार भनेको वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा निश्चित व्यापारी तथा उत्पादकको बजारमाथीको एकलौटी अधिपध्य कायम हुनु 'हो। जब कोहि एक व्यक्ति वा संस्था/ सङ्गठन को कुनै उत्पादन वा सेवा माथि यति नियन्त्रण हुन्छ कि ऊ बिक्री सम्बन्धित सर्त एवं मूल्यलाई आफ्नो इच्छानुसार लागु गर्न सकिन्छ भने यस्तो स्थितिलाई एकाधिकार भनिन्छ । अर्थात बजारमा प्रतियोगिताको अभाव नै एकाधिकारको मुख्य विशेषता हो। एकाधिकार Monopoly शब्द ग्रीक शब्दबाट आएको हो। मूल शब्द monopollein हो जुन दुई शब्दहरू मिलेर बनेको हुन्छ - mono र pollein । mono को अर्थ एक हो र pollein को अर्थ बजार हो। एकाधिकार भनेको, एक यस्तो बजार हो, जसमा एक विक्रेता र अधिकतम संख्यामा क्रेता उपस्थित हुन्छन्।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्बाह्य लिङ्कहरू
सम्पादन गर्नुहोस्- एकाधिकार: लिनक्स सूचना परियोजना द्वारा एक संक्षिप्त परिचय
- एल्मर जी। वाइन्स द्वारा एकाधिकार : मोनोपली (सार्वजनिक वा निजी) र ओलिगोपाली को अनलाइन इंटरएक्टिव मोडल
- फियोना म्याक्लाच्लान र एकाधिकार र प्राकृतिक एकाधिकार सेठ जे। चन्डलर, वुल्फ्राम प्रदर्शन प्रोजेक्ट द्वारा एकाधिकार लाभ र नोक्सान ।
आलोचना
सम्पादन गर्नुहोस्- प्राकृतिक एकाधिकार र यसको नियमन
- प्राकृतिक एकाधिकारको मिथक
- प्राकृतिक एकाधिकार र यसको नियमन
- शासकहरूका एकाधिकारदेखि प्रयोगकर्ताको छनौट एकाधिकारवादी अभ्यासहरूको एक महत्त्वपूर्ण सर्वेक्षण
- इन्फ्रास्ट्रक्चर रेगुलेशन एकाधिकार र मार्केट पावरमा ज्ञानको निकाय
विकिमिडिया कमन्समा एकाधिकार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।