विकिथन-८

विकिपिडिया एसियाली महिना आमन्त्रण

विकिपिडिया एसियाली महिना २०१९‎ सुरु भयो । म तपाईंलाई कार्यक्रमको लागि हाम्रो अनलाइन सम्पादनथनमा सामेल हुन आमन्त्रित गर्न चाहन्छु । यदि तपाईंले ४ लेख बनाउनु भयो भने पोस्टकार्ड प्राप्त गर्नुहुनेछ । लेखहरू ३,००० बाइट्स र ३०० शब्दहरू भन्दा बढी हुनु आवश्यक छ । हामी हाम्रो पोष्टकार्ड पठाउने प्रक्रियामा पनि सुधार गर्दैछौं, उदाहरणका लागि अहिले पोष्टकार्ड बनाउँदैछौं, र अन्य भाषाको प्रतीक्षा नगरीकन कार्यक्रम समाप्त भएपछि ठेगाना संकलन गर्दैछौं । प्रत्येक विकिपिडियामा सबैभन्दा धेरै लेखहरू बनाउने विकिपिडियनहरूलाई "विकिपिडिया एसियाली राजदूतहरू" भनेर सम्मान गरिनेछ । हामी राजदूत प्रमाणपत्रको दुबै डिजिटल प्रतिलिपि र कागज प्रतिलिपि पठाउनेछौं ।

पछिल्ला चार बर्षमा २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी भाषा-विशिष्ट विकिपिडियामा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू थपिएका छन् । निस्सन्देह, विकिपिडिया एसियाली महिना सबैभन्दा ठूलो वार्षिक विकिपिडिया अनलाइन सम्पादन कार्यक्रम हो । हामी आशा गर्दछौं कि तपाईं उत्साहित हुनुहुन्छ र यस यात्रामा हामीसँग सामेल हुनुहुनेछ ।

विचारका लागि धन्यवाद! --सरोज उप्रेती (कुरा गर्ने)

MediaWiki message delivery (कुरा गर्ने) ०१:०८, १ नोभेम्बर २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन सम्बन्धमा

नमस्ते Tulsiज्यू,
नेपाली विकिपिडियामा प्रमुख लेखको लागि प्राप्त आवेदनहरूलाई समीक्षा गरि आफ्नो मात राख्नुहुन अनुरोध गर्दछु। प्रमुख लेख समन्वय समितिको तर्फबाट--Biplab Anand ०९:०६, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))

आफ्नो विवरण राख्न मिल्ने कि नाई Shovit Acharya (कुरा गर्ने) १३:३८, १९ मार्च २०२० (नेपाली समय)जवाफ दिनुहोस्

A note to say that this is looking like "add your link" central. Needs a knowledgeable eye. Billinghurst (कुरा गर्ने) १६:१०, १६ फेब्रुअरी २०२० (+0545)

@Billinghurst: Alright, I'll take a look. Thank you for the note. Kind regards, — तुलसी भगत (योगदान | वार्ता) १६:२१, १६ फेब्रुअरी २०२० (+0545)

प्रस्तावित विकि क्याम्प नेपाल २०२०

विकिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

विकिपिडिया नीति सम्बन्धमा

नमस्ते विकी मित्र,
विकिपिडियाको नीति र दिशानिर्देशभित्र पर्ने एक महत्वपूर्ण नीति— विकिपिडिया:लेख शीर्षकहरू तैयारी अवस्थामा रहेकोले सो पृष्ठमा प्रस्ताव गरिएका बुँदाहरूलाई अध्ययन गरि कृप्या आफ्नो धारणा यहाँ व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:५७, १८ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

समस्या सम्बन्धमा

नमस्ते तुल्सी जी
कृप्या बोट प्रयोग गरि तल उल्लेखित कार्य सक्दो छिटो गर्नहुन अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१९, १९ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

हाल रहेको गर्नुपर्ने
टिप्पणीसूची सन्दर्भसूची
@Biplab Anand:   गर्दै...तुलसी भगत योगदान | वार्ता ] १२:२९, १९ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्
  सम्पन्न। धन्यवाद! — तुलसी भगत योगदान | वार्ता ] १३:४७, १९ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्
धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:४५, १९ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

जानकारी पाउँ ।

पेज बनाउनु आवश्यक सम्झेको । सुवास खनाल (कुरा गर्ने) १३:२४, ४ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विकिपिडिया नीति सम्बन्धमा

नमस्ते विकी मित्र,
विकिपिडिया चौतारीमा प्रस्ताव गरिएको निम्न नीति सुधार प्रस्तावहरू— अन्य प्रयोगकर्ता अधिकारको लागि निवेदनको लागि समयसीमापृष्ठ स्थानान्तरण सम्बन्धी सहायता पृष्ठको आवश्यकता माथि कृप्या आफ्नो धारणा व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:१५, ७ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्

[Small wiki toolkits – Indic workshop series 2020] Register now! - Reminder

Note:You have received this message as you an interface-admin on your home Wikimedia project.


Greetings, hope this message finds you all in the best of your health, and you are staying safe amid the ongoing crisis.

Firstly, to give you context, Small wiki toolkits (SWT) is an initiative to support small wiki communities, to learn and share technical and semi-technical skills to support, maintain, and grow. We are happy to inform you that the SWT group has planned a series of four online workshops for Indic Wikimedia community members during June & July 2020. These workshops have been specifically designed and curated for Indic communities, based on a survey conducted early this year. The four workshops planned in this regard are;

  • Understanding the technical challenges of Indic language wikis (by Birgit): Brainstorming about technical challenges faced by contributors to Indic language Wikimedia projects.
  • Writing user scripts & gadgets (by Jayprakash12345): Basics to intermediate-level training on writing user scripts (Javascript and jQuery fundamentals are prerequisites).
  • Using project management & bug reporting tool Phabricator (by Andre): Introduction to Phabricator, a tool used for project management and software bug reporting.
  • Writing Wikidata queries (by Mahir256): Introduction to the Wikidata Query Service, from writing simple queries to constructing complex visualizations of structured data.
You can read more about these workshops at: SWT Indic Workshop Series 2020/Workshops -- exact dates and timings will be informed later to selected participants.

Registration is open until 24 May 2020, and you can register yourself by visiting this page! These workshops will be quite helpful for Indic communities to expand their technical bandwidth, and further iterations will be conducted based on the response to the current series. Looking forward to your participation! If you have any questions, please contact us on the talk page here. MediaWiki message delivery (कुरा गर्ने) १९:५१, २२ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण

लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक

अनुरोध

नमस्कार, म तपाईलाई मेरो प्रयोगकर्ता पृष्ठ हटाउन अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) १२:०९, ८ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा

नमस्ते Tulsi ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।

  • मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
  • दर्ता गर्नुहोस्: गुगल फर्म

नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा

--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

मस्यौदा:एनएमबि न्यूज सुधार गरिएको

नमस्ते Tulsi Bhagatज्यू,
यस लेखलाई सुधार गरिएको छ । कृपया यो लेख समीक्षा गर्नुहोस् । Parbat Katwal (कुरा गर्ने) ०३:२७, २० मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

@Parbat Katwal: अझसम्म विश्वस्न्यता दर्शाएको छैन। — तुलसी भगत योगदान | वार्ता ] १४:१४, २२ मे २०२१ (नेपाली समय)जवाफ दिनुहोस्
@Tulsi Bhagat: यस लेखलाई पुनः सुधार गएिको छ र अहिले विश्वस्न्यता दर्शाएको छ । कृपया यो लेखलाई (प्रमुख)मा स्थानान्तरण गरिदिनुहोस् ।- Parbat Katwal (कुरा गर्ने) ११:३२, १ जुन २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

अनुदान विषयमा केन्द्रीय नीति नियम

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

Invitation for Functionary consultation 2021

Greetings, Admins of the emerging community,

I'm letting you know in advance about a meeting I'd like to invite you to regarding the Universal Code of Conduct and the community's ownership of its future enforcement. I'm still in the process of putting together the details, but I wanted to share the date with you: 10/11 July, 2021. I do not have a time on this date yet, but I will let you soon. We have created a meta page with basic information. Please take a look at the meta page and sign up your name under the appropriate section.

Thank you for your time.--BAnand (WMF) 15:14, 10 June 2021 (UTC)

[Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities

Hello,

As you may already know, the 2021 Wikimedia Foundation Board of Trustees elections are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are 20 candidates for the 2021 election.

An event for community members to know and interact with the candidates is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:

  • Bangladesh: 4:30 pm to 7:00 pm
  • India & Sri Lanka: 4:00 pm to 6:30 pm
  • Nepal: 4:15 pm to 6:45 pm
  • Pakistan & Maldives: 3:30 pm to 6:00 pm
  • Live interpretation is being provided in Hindi.
  • Please register using this form

For more details, please visit the event page at Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP.

Hope that you are able to join us, KCVelaga (WMF), १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

Invitation for Wiki Loves Women South Asia 2021

Wiki Loves Women South Asia 2021
September 1 - September 30, 2021view details!


 
Wiki Loves Women South Asia is back with the 2021 edition. Join us to minify gender gaps and enrich Wikipedia with more diversity. Happening from 1 September - 30 September, Wiki Loves Women South Asia welcomes the articles created on gender gap theme. This year we will focus on women's empowerment and gender discrimination related topics.

We are proud to announce and invite you and your community to participate in the competition. You can learn more about the scope and the prizes at the project page.

Best wishes,
Wiki Loves Women Team HirokBot (कुरा गर्ने) ०३:३५, १९ अगस्ट २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

How we will see unregistered users

Hi!

You get this message because you are an admin on a Wikimedia wiki.

When someone edits a Wikimedia wiki without being logged in today, we show their IP address. As you may already know, we will not be able to do this in the future. This is a decision by the Wikimedia Foundation Legal department, because norms and regulations for privacy online have changed.

Instead of the IP we will show a masked identity. You as an admin will still be able to access the IP. There will also be a new user right for those who need to see the full IPs of unregistered users to fight vandalism, harassment and spam without being admins. Patrollers will also see part of the IP even without this user right. We are also working on better tools to help.

If you have not seen it before, you can read more on Meta. If you want to make sure you don’t miss technical changes on the Wikimedia wikis, you can subscribe to the weekly technical newsletter.

We have two suggested ways this identity could work. We would appreciate your feedback on which way you think would work best for you and your wiki, now and in the future. You can let us know on the talk page. You can write in your language. The suggestions were posted in October and we will decide after 17 January.

Thank you. /Johan (WMF)

००:०३, ५ जनवरी २०२२ (नेपाली समय)

अनुरोध

नमस्कार तुलसी ज्यु, मा नेपालि विकि को नियमित सम्पादक भएको र नियमित नया पेज हरु बनाउदै गएको हुनाले कृपया मलाइ अटोपेट्रोल टूल दिन हुन् अनुरोध गर्दछु DIVINE (कुरा गर्ने) २२:५२, १६ अगस्ट २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

मैले अब देखि नया आर्टिकल नहाल्ने हुदा मलाइ यो बिसेष अधिकार चाहिदैन तसर्थ यो अधिकार हटाउन अनुरोध गर्दछु DIVINE (कुरा गर्ने) २२:३१, २२ अगस्ट २०२२ (नेपाली समय)जवाफ दिनुहोस्