युइएफए युरो २०१६

पुरुष फुटबल प्रतियोगिता


युइएफए युरो २०१६ (फ्रान्सेली: Championnat d'Europe de football 2016) १५औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो। यो फ्रान्समा १० जुन देखि १० जुलाई २०१६ सम्म सञ्चालन भएको हो । युरोकपमा सहभागी राष्ट्रहरू १६बाट बढाएर २४ पुर्‍याइएको थियो । यस कारणले यस पटक नयाँ राष्ट्रहरूले समेत यस प्रतियोगितामा स्थान बनाएका थिए। स्पेन हालसम्म सन् २००८ र सन् २०१२ गरी दुई पटक जित्न सफल राष्ट्र हो।

युइएफए युरो २०१६
Championnat d'Europe de football 2016 (फ्रान्सेली)
युरो २०१६ को लोगो
ले रेन्देज-भोज
प्रतियोगिता विवरण
आयोजक राष्ट्रFrance
मिति१० जुन- १० जुलाई २०१६
टोलीहरू२४
स्थान(हरू)१० (१० आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता पोर्तगाल (१औँ उपाधि)
उप-विजेता फ्रान्स
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू५१
गोल सङ्ख्या१०८ (२.१२ प्रति खेल)
उपस्थिति२,४२७,३०३ (४७,५९४ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)फ्रान्स एन्टोनी ग्रिजम्यान (६ गोल)
उत्कृष्ट युवा खेलाडीपोर्तगाल रेनाटो सान्चेस

पोर्चुगलले विजेता भएसँगै सन् २०१७ मा रुसमा सम्पन्न भएको फिफा कन्फेडेरेसन कपमा सहभागी हुने मौका पाएको थियो। फ्रान्सेली डिजे डेभिड गेता र स्विडेनी गायिका सरा लारसनले प्रतियोगिताको उद्घाटनमा साङ्गीतिक प्रस्तुती दिएका थिए भने विभिन्न प्रकारका नृत्य समेत प्रस्तुत गरिएको थियो।[१]

आयोजक छनोट सम्पादन गर्नुहोस्

युरोकप २०१६ को आयोजकको छनोट सन् २०१० मे २८मा गरिएको थियो ।भने त्यति बेलानै फ्रान्सले आयोजकको भुमिका पाएको थियो ।

क्र.स. देशको नाम पहिलो चरणको भोट दोस्रो चरणको भोट
१.   फ्रान्स ४३
२.   टर्की ३८
३.   इटाली २३ -
जम्मा १०४ १३

सहभागी राष्ट्रहरू सम्पादन गर्नुहोस्

खेल भएका स्थानहरू सम्पादन गर्नुहोस्

समूह चरण सम्पादन गर्नुहोस्

नकआउट चरणका खेलहरू सम्पादन गर्नुहोस्

प्रि क्वाटरफाइनल सम्पादन गर्नुहोस्

क्वाटरफाइनल सम्पादन गर्नुहोस्

सेमिफाइनल सम्पादन गर्नुहोस्

फाइनल सम्पादन गर्नुहोस्

गोल कर्ताहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "​फोटोमा हेर्नुस् युरो २०१६ को ओपनिङ सेरेमोनी" (नेपालीमा), पहिलो पोस्ट, अन्तिम पहुँच २३ अक्टोबर २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्