रेनाटो सान्चेस

पोर्चुगलका फुटबल खेलाडी

रेनाटो सान्ङेज (Renato Júnior Luz Sanches) ComM (पोर्तुगाली उच्चारण: [ʁɨˈnatu ˈsɐ̃ʃɨʒ]; जन्म १८ अगस्ट २०९७ ) एक पोर्चुगलका व्यवसायीक फुटबल खेलाडी हुन् । उनी मैदानमा मध्यपङ्तीका फुटबल खेलाडी हुन् । साथै उनी बार्यन म्युनिक क्लब तथा पोर्चुगल राष्ट्रिय फुटबल टिमका लागि हाल फुटबल खेल्ने गर्दछन् ।

रेनाटो सान्चेस
Renato Sanches 2016.jpg
सान्चेज २०१६ मा बायर्न म्युनिखबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम रेनाटो जुनियर लज सान्चेस[१]
जन्म मिति (1997-08-18) १८ अगस्ट १९९७ (उमेर २५)
जन्म स्थान आमडोरा, पोर्चुगल
उचाइ १.७६ मिटर
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
बायर्न म्युनिख
सङ्ख्या ३५
युवा करियर
२००५–२००६ Águias da Musgueira
२००६–२०१५ बेनिफीका
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१४–२०१५ बेनिफीका ३४ (३)
२०१५–२०१६ बेनिफीका २४ (२)
२०१६– बायर्न म्युनिख ३४ (१)
२०१७–२०१८स्वान्सि सिटी (ऋणमा) १२ (०)
अन्तर्राष्ट्रिय करियर
२०१२ पोर्चुगल यु २३ (०)
२०१२–२०१३ पोर्चुगल यु १६ (१)
२०१३–२०१४ पोर्चुगल यु १७ १९ (४)
२०१४–२०१५ पोर्चुगल यु १९ १२ (३)
२०१७– पोर्चुगल यु २१ (०)
२०१६– पोर्चुगल १७ (१)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २ जनवरी २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १४ अक्टोबर २०१८

प्रारम्भिक जीवनसम्पादन

क्लब जीवनसम्पादन

सान्चेजले आफ्नो क्लब फुटबल करियर बेनिफिका क्लबबनट सुरू गरेका थिए । बेनिफिकामा २०१४ मा स्थान बनाएका उनले २०१५ अक्टोबर महिनामा बेनिफिकाबाट सिनियर खेलमा डेब्यु गरेका थिए । उनी बेनिफिका तथा पोर्चुगल राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शनी गरेका कारणले जर्मनी क्लब बार्यन म्युनिक भित्रीएका थिए । उनी पोर्चुगलको क्लब बेनिफिकाबाट बार्यन म्युनिख छिर्दा £३५ मिलियनमा भित्रिएका थिए ।

अन्तर्राष्ट्रिय खेलसम्पादन

युरोकप २०१६सम्पादन

पोर्चुगलले युरो २०१६ जित्दाको महत्त्वपूर्ण खेलाडी सान्चेजले क्वाटरफाइनलमा पोल्यान्ड विरूद्ध बराबरी गोल समेत गरेका थिए । भने उनी युरो २०१६ का उत्कृष्ट युवा खेलाडी समेत घोषित भएका थिए । उनी युरोकपमा गोल गर्ने कान्छा खेलाडी मध्ये एक हुन् ।

अन्तर्राष्ट्रिय खेल विवरणसम्पादन

सहभागीता विररणसम्पादन

अद्यावधिक १४ अक्टोबर २०१८ सम्मको जानकारी [२]
पोर्चुगल
वर्ष खेल गोल
2016 12 1
2017 1 0
2018 4 0
जम्मा 17 1

अन्तर्राष्ट्रिय गोलसम्पादन

  • सान्चेजका अन्तर्राष्ट्रिय गोल सुचीहरू
नम्बर. मिति स्थान विपक्ष गोल अन्तर नतिजा प्रतियोगिता
३० जुन २०१६ स्टेड भेलोड्रोमी, मार्सेइल्ले, फ्रान्स   पोल्यान्ड –१ १-१ युरोकप २०१६

उपाधिहरूसम्पादन

क्लबसम्पादन

बेनिफिका

बार्यन म्युनिख

अन्तर्राष्ट्रिय उपाधिहरूसम्पादन

  पोर्चुगलसम्पादन

व्याक्तिगत सम्मान तथा पुरस्कारसम्पादन

व्याक्तिगतसम्पादन

  • युइएफए अन्डर-१७ च्याम्पियनसिप टिम अफ दी टुर्नामेन्ट : २०१४ युइएफए अन्डर-१७ च्याम्पियनसिप
  • एसपिएफ महिनाको उत्कृष्ट युवा खेलाडी डिसेम्बर २०१५[४]
  • सीएनआईडी पुरस्कार- - अद्वितीय प्रदर्शनी २०१६[६]
  • युईएफए च्याम्पियनसिप उत्कृष्ट युवा खेलाडी :२०१६


  • गोल्डेन ब्वाइ : २०१६[८]
  • युईएफए च्याम्पियन लिग निर्णायक XI: २०१६[९]
  • पोर्चुगल युवा वर्ष खेलाडी : २०१६

अन्यसम्पादन

  •   योग्यताको आधारमा कमाण्ड[१०]

सन्दर्भ सामाग्रीसम्पादन

  1. "प्रिमियल लिग २०१७/१८ सिजनको लागि खेलाडी हरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१७ 
  2. "रेनाटो सान्चेस", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच १० मे २०१७ 
  3. "Benfica retain Portuguese title", Yahoo!, १५ मे २०१६, अन्तिम पहुँच १७ मे २०१६ 
  4. "Renato Sanches eleito Melhor Jovem de dezembro" [Renato Sanches elected Best Youngster of December] (Portugueseमा), S.L. Benfica, १५ जनवरी २०१६, अन्तिम पहुँच १५ जनवरी २०१६ 
  5. "Renato Sanches vence prémio para o melhor golo de dezembro" [Renato Sanches wins award for goal of the month for December] (Portugueseमा), SJPF, १९ जनवरी २०१६, अन्तिम पहुँच २० मार्च २०१६ 
  6. "Renato Sanches orgulhoso com prémio Revelação do Ano" [Renato Sanches proud about Revelation of the Year award], A Bola (Portugueseमा), १० मे २०१६, ११ जुन २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १० मे २०१६  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. ""Aquele golo foi um momento marcante" – Renato Sanches" ["That goal was a remarkable moment" – Renato Sanches], A Bola (Portugueseमा), १५ जुलाई २०१६, मूलबाट १५ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१६  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. "Renato Sanches è il Golden Boy 2016 di Tuttosport" [Renato Sanches is Tuttosport's Golden Boy 2016] (Italianमा), Tuttosport, २४ अक्टोबर २०१६, अन्तिम पहुँच २४ अक्टोबर २०१६ 
  9. "Our Champions League breakthrough team of 2016", UEFA.com: The official website for European football, २४ डिसेम्बर २०१६, अन्तिम पहुँच २४ डिसेम्बर २०१६ 
  10. "Presidente da República condecora jogadores com grau de comendador da Ordem do Mérito", Record.pt, अन्तिम पहुँच १० जुलाई २०१६ 

बाह्य कडीहरूसम्पादन