विद्युतीय इन्जिनियरिङ
(विद्युतीय इन्जिनियर (इन्जिनियरिङ)बाट अनुप्रेषित)
विद्युतीय इन्जिनियरिङ विद्युत र विद्युतीय तरङ्ग, त्यस्को उपयोग र सोसँग जोडिएका तमाम प्रविधि र विज्ञानको अध्ययन र कार्य गर्दछ। धेरैजसो यसमा इलेक्ट्रोनिक्स पनि सामेल रहन्छ। यसमा मुख्य रूपले विद्युत उपकरणहरूको कार्य विधि र डिजाइन, विद्युत उर्जाको उत्पादन, वितरण, उपयोग, पावर इलेक्ट्रानिक्स, नियन्त्रण तन्त्र, तथा इलेक्ट्रोनिक्सको अध्ययन गरिन्छ।
पेशा | |
---|---|
नाम | इलेक्ट्रिकल इन्जिनियरिङ |
क्रियाकलाप क्षेत्र | इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल सर्किट, इलेक्ट्रोम्याग्नेटिक, पावर इन्जिनियरिङ, विद्युतीय मेसिन, दूरसञ्चार, कन्ट्रोल सिस्टम, सङ्केत प्रसंस्करण |
विवरण | |
दक्षता | प्राविधिक ज्ञान, व्यवस्थापन सीप, डिजाइन |
रोजगारीको क्षेत्र | प्रविधि, विज्ञान, अन्वेषण, सैन्य सेवा, उद्योग |
एउटा छुट्टै व्यवसायको रूपमा विद्युतीय इन्जिनियरिङको प्रादुर्भाव उन्नाइसौँ शताब्दीको अन्तिम भागमा भयो जब विद्युत शक्तिको व्यावसायिक उपयोगको सुरुआत भएको थियो। वर्तमान समयमा विद्युतीय इन्जिनियरिङको धेरै उपक्षेत्रहरू रहेका छन्।
विद्युतीय इन्जिनियरिङका उप-विषयहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्वाह्य सूत्रहरू
सम्पादन गर्नुहोस्- IEEE Virtual Museum A virtual museum that illustrates many of the basic electrical engineering and electricity concepts through examples, figures, and interviews.
- MIT OpenCourseWare In-depth look at Electrical Engineering with online courses featuring video lectures.
- Online Engineering Calculators वेब्याक मेसिन अभिलेखिकरण २००८-०३-१४ मिति Free online engineering calculators for electrical engineers, including PCB impedance calculators and trace current calculators.
- Electrical Engineering Glossary वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-१५ मिति Glossary of electrical engineering terms.
विकिमिडिया कमन्समा विद्युतीय इन्जिनियरिङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।