विद्युतीय सवारी साधन ( अङ्ग्रेजी: Electric Vehicle )एक वा धेरै विद्युतीय मोटरहरू प्रयोग गर्ने सवारी साधन हो । यो एक्ट्राभेहिकुलर स्रोतबाट कलेक्टर सिस्टमद्वारा संचालन गर्न, वा यो ब्याट्रीद्वारा स्वतन्त्ररूपमा संचालित गर्न सकिन्छ[१] (कहिले काँही सोलर प्यानलद्वारा चार्ज वा इन्धनलाई इन्धन वा जेनेरेटर प्रयोग गरेर बिजुलीमा रूपान्तरण गरि)। विद्युतीय सवारी साधनहरूमा सडक र रेल सवारी साधनहरू, सतह र पानीमुनिका जहाजहरू, विद्युतीय विमान र विद्युतीय अन्तरिक्षयानहरू समावेश छन्।

Electric trolleybus in São Paulo, BrazilElectric tram in Vienna
BYD K9, an electric bus powered with onboard iron-phosphate battery
The Shatabdi Express in IndiaSolar Impulse, an electric aircraft which circumnavigated the globe in 2015
Spanish-made electric scooter, Torrot MuviElectric bicycle in Manhattan, New York
संसार भरिका विद्युतिय सवारी साधन माथि वाया देखि :
  • विद्युतिय ट्रक, क्यालिफोर्निया
  • मागलेभ ट्रेन, डाइजिओन, दक्षिण कोरिया
  • विद्युतिय ट्रलिवस साओ पाउलो, ब्राजिल
  • विद्युतिय ट्राम भिएना, अस्ट्रिया
  • विद्युतिय कार
  • ब्याट्रि विद्युतिया वस, जर्मनी
  • विद्युतिय रेल, भारत
  • विद्युतिय हवाइजहाज
  • विद्युतिय स्कुटर, स्पेन
  • विद्युतिय वाइक, न्यूयोर्क

विद्युतीय सवारी साधनहरू पहिलो पटक १९ औं शताब्दीको मध्यमा अस्तित्वमा आएको थियो, जब बिजुली मोटर वाहन प्रोपल्सनको लागि रोजिएको तरिकाहरू मध्ये एक थियो, जसले आरामको स्तर र सञ्चालनको सहजता प्रदान गर‍्‌यो जुन उक्त समयका पेट्रोल कारहरूले हासिल गर्न सकेका थिएन।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Asif Faiz; Christopher S. Weaver; Michael P. Walsh (१९९६), Air Pollution from Motor Vehicles: Standards and Technologies for Controlling Emissions, World Bank Publications, पृ: २२७, आइएसबिएन 978-0-8213-3444-7, मूलबाट ४ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ डिसेम्बर २०१७