इलेक्ट्रोनिक्स

इलेक्ट्रोन र अन्य विद्युतिय आवेशित अणुहरूको प्रवाहलाई नियन्त्रण गरी सञ्चालन हुने विद्युतिय उपकरणहरूको अध्ययन र प्रयोगलाई इलेक्ट्रोनिक्स भनिन्छ। यस्ता उपकरणहरूमा भ्याक्युम, भ्याक्युम ट्युब र सेमाइकन्डक्टरहरू पर्दछन्। केही मानिसहरूले त्यस्तो उपकरणले सामान्यतया कसरी काम गर्छ भन्ने कुरा भौतिकशास्त्रमा पनि पढ्दछन्।

समस्याको प्रयोगात्मक समाधानको लागि इलेक्ट्रोनिक सर्किटको निर्माण गरिन्छ। यस्तो कार्य इलेक्ट्रिकल, इलेक्ट्रोनिककम्प्युटर इन्जिनियरिङ भित्र पर्दछ।

धेरै जसो इलेक्ट्रोनिक प्रणाली, यी दूई वर्गमा पर्दछन्:

  • केही इलेक्ट्रोनिक प्रणालीले जानकारी (वा सूचना) लाई प्रोसेस र वितरण गर्दछन्। यी सञ्चार प्रणाली हुन्।
  • अरु इलेक्ट्रोनिक प्रणालीले ऊर्जालाई परिवर्तन र वितरण गर्दछन्। यी नियन्त्रण प्रणाली हुन्।

यो पनि हेर्नुस्सम्पादन

एन्टेनासम्पादन

डिजिटल सर्किटसम्पादन

कम्प्युटर र इलेक्ट्रोनिक क्वार्ज घडिहरू डिजिटल सर्किटबाट बनाइन्छ।

जटिल उपकरणहरू:

  • माइक्रोप्रोसेसर

सन्दर्भ सामग्रीहरूसम्पादन