विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/पशुपतिनाथ मन्दिर

पशुपतिनाथ मन्दिर सम्पादन गर्नुहोस्

पशुपतिनाथ मन्दिर

पशुपतिनाथको मन्दिर काठमाण्डौ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ । यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।

काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अतिप्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरु तथा प्राचीन अभिलेखहरुको अवस्थितिले गर्दा पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक: युकेश तथा मनिष डङ्गोल
  • आवेदनको कारणहरू: नेपालको एतिहासिक तथा महत्वपूर्ण मन्दिर भएकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

  * उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनौटको लागी मतदानको लागी सिफारिस गर्दछु ।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४६, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))

सम्पादकहरूको मतदानको आधारमा डिसेम्बर महिनाको लागी प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:२६, २३ डिसेम्बर २०१४ (युटिसी(UTC))
  1. आवेदनकर्ताको रूपमा  समर्थन --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१९, २० डिसेम्बर २०१४ (युटिसी(UTC))
  2.    समर्थन छ ।रमेश सिंह बोहरा(✉✉) ०७:१६, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
  3.    यस लेखमा रहेका केही रित्ता उपशीर्षकहरूमा जानकारी थपेर निर्वाचित गर्न राम्रो हुन्थ्यो।--Ganesh Paudel (कुरा गर्ने) ०९:४५, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
  4.    लेखमा भएका राता लिङ्कहरू र रित्ता उपपृष्ठहरूलाई सम्पादन गरेर प्रमुख लेखमा राख्दा राम्रो होला ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १४:४१, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
  5.    लेख राम्रै छ तर लेखको खाली सबसेकशनहरु मेटियोस् ...सन्दर्भ सामग्री(citations)हह धेरै भएको भए राम्रो हुने थियो र केही एक्सट्रनल लिङ्स पनि हालियो भने राम्रो हुने थियो । Learnerktm (कुरा गर्ने) १६:१२, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
  6.    समर्थन छ । कुरा गर्ने ०१:५१, २० डिसेम्बर २०१४ (युटिसी(UTC))

सब सेकसनको बारे सम्पादन गर्नुहोस्

यो लिङ्ग पूजासम्बन्धी भारतीय र अन्य विद्वान्हरूको धारणा भन्ने भाग लेखसँग सम्बन्धित रहेको पाइँन । Learnerktm (कुरा गर्ने) १६:२३, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))