विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नेपाली काँग्रेस

नेपाली काँग्रेस सम्पादन गर्नुहोस्

नेपाली काँग्रेस

नेपाली काँग्रेस नेपालको एउटा समाजवादी-जनवादी राजनैतिक दल हो । यो दलको स्थापना सन् १९५० मा नेपाल राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट भएको थियो। हाल यो दलको सभापति शेरबहादुर देउवा हुन्। यो दलको युवा सँगठन नेपाल तरुण दल हो र विद्यार्थी संघ नेपाल विद्यार्थी संघ हो । दलले सन् १९९९को संसदीय निर्वाचनमा ३२१४७८६ मतले (३७.१७%,१११ क्षेत्रहरूमा) जितेको थियो । यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ ।

नेपालमा 'राष्ट्रियताको संरक्षण र सर्ंवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद' स्थापना गर्ने सिङ्गो आन्दोलनको अर्को नाम 'नेपाली कांग्रेस' हो। वर्तमान सर्न्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप संघीय लेगणतन्त्रात्म राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था, तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्याय पूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनैतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य बोकेको, नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको यो नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो। (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
  •  असमर्थन कुनै राजनीतिक पार्टीको लेख मुख्यलेख राख्न उचित नहोला ।Ramesh S.Bohara इमेल✉(कुरा गर्ने) ११:५१, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))