समाजवादी इन्टरनेसनल एउटा सामाजिक-जनवादी र अवसरवादी अन्तर्राष्ट्रिय सङ्गठन हो । यो सङ्गठन सन् १९५१मा स्थापना गरियो | समाजवादी इन्टरनेसनलको अध्यक्ष गेओर्गिओस पापन्द्रेओ (अखिल युनान समाजवादी आन्दोलनको नेता) हो र लुइस अइअला (चिली समाजवादी पार्टीको नेता) सङ्गठनको महासचिव हो ।