विकिपिडिया:नेपाली भेष-भूषा
नेपालमा परम्परागत रूपले लगाईने पोशाक तथा गहनाहरू सम्बन्धि लेखहरू तयार गर्ने उद्देश्यले यो आयोजना स्थापना गरिएको हो । यस परियोजनामा समावेश गरिएका शिर्षकहरूमा लेखहरू लेख्ने सबैलाई स्वागत छ ।
उद्देश्यहरू
सम्पादन गर्नुहोस्- नेपालमा लगाईने परम्परागत पोशाक तथा गहनाहरू सम्बन्धि लेखहरू लेख्ने ।
- यस विषय संग सम्बन्धित लेखहरूलाई परिमार्जित गर्दै लैजाने ।
- आवश्यकता अनुसार शिर्षकहरू थप्दै लैजाने ।
छानिएका शिर्षकहरू
सम्पादन गर्नुहोस्हाल निम्न लिखित शिर्षकहरूमा काम गर्ने उद्देश्यहरू सहित यो आयोजना संचालन गरिएको छ । आवश्यकता अनुसार शिर्षकहरू थप्न सबैलाई स्वागत छ ।
पोशाक
सम्पादन गर्नुहोस्- दौरा सुरूवाल नेपाली पोसाक
- ढाका टोपी
- भक्तपुरे टोपी भादगाउँले टोपी
- चौबन्दी चोलो
- फरिया
- गुन्यू
- हाकु पटासी
- बख्खु
- दोचा
- घलेकी
- भाङग्रा
- कछाड
- पछ्यौरा
- च्यादर
- मुजेत्रो
गहना
सम्पादन गर्नुहोस्समाचार
सम्पादन गर्नुहोस्मिती १८ जुलाई २००७मा आयोजना सुरूवात।