शिरफूल एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले शिरफूल भनिएको हो । यो गोलाकार हुन्छ । यसलाई बनाउँदा सुन्दर रूपले खोपिएको हुन्छ र बीचमा पत्थर जडिएको हुन्छ ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्