भाङग्रा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
भाङग्रा भाङग्रा नेपालको पहाडी र हिमाली भेगमा अल्लो र भाङगोको धागोबाट घरेलु तानमा बुनिएको कपडा हो । जो महिलाहरूले घरेलू तानमा बुन्ने गर्दछन् । बाँकी जानकारी लेख्दै गर्ने छौ ।