फरिया
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
फरिया महिलाको वस्त्र हो । यसलाई स्त्रीहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाउँछन् । यो वस्त्र अगाडि मास्तिरपट्टी घुमाएर काँधमा वा शिरमा ढाक्ने धोती विशेष हो । देख्नमा फरिया र गुन्यु उस्तै हुन्छ । फरिया लगाउँदा यसको एक छेउ काँधमा राख्ने र त्यसले शिर ढाक्ने गरिन्छ ।