नौगेडी नेपाली महिलाको गहना हो । यो नौवटा वा त्योभन्दा कम-बेसी सुन वा मुगाका काँडादार गेडी पोते, धागो आदिका बीचबीचमा उनिएको माला हो । यी गेडी सामान्यतः मट्याङ्ग्राभन्दा केही ठूलामात्र हुन्छन् । विवाहित महिलाले गलामा नौगेडी लगाउँछन् ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्