नौगेडी
नौगेडी नेपाली महिलाको गहना हो । यो नौवटा वा त्योभन्दा कम-बेसी सुन वा मुगाका काँडादार गेडी पोते, धागो आदिका बीचबीचमा उनिएको माला हो । यी गेडी सामान्यतः मट्याङ्ग्राभन्दा केही ठूलामात्र हुन्छन् । विवाहित महिलाले गलामा नौगेडी लगाउँछन् ।

"https://ne.wikipedia.org/w/index.php?title=नौगेडी&oldid=1165600" बाट अनुप्रेषित