वार्तालाप:ल्वाङ

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Nirajan pantद्वारा विषय पृष्ठ सार्न अनुरोध →१९ जुन २०२०मा
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: अनुप्रेषित गरियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२९, ९ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →१९ जुन २०२० सम्पादन गर्नुहोस्

ल्वाङको बोटल्वाङ – लेख ल्वाङ वनस्पति सम्बन्धी रहेको हुनाले लेखको विषयवस्तु बुझाउन शीर्षकमा ल्वाङ शब्द नै पर्याप्त भएकोले शीर्षक सुधारको लागि नामाङ्कित गरेको छु।--Nirajan pant (कुरा गर्ने) २१:१९, १९ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

@Biplab Anand, Nirjal stha, and Tulsi Bhagat: छलफल समयसीमा समाप्त भैसकेको कारणले लेखलाई ल्वाङमा गाभ्न अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) ०७:१७, ७ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"ल्वाङ" पृष्ठमा फर्कनुहोस्।