वनपर्ति जिल्ला भारतको तेलङ्गाना राज्यको एउटा जिल्ला हो। यसको मुख्यालय वनपर्ति हो। जिल्लाले जोगुलाम्बा गद्वाल, महबूबनगर, नारायणपेट, नगरकुर्नूल जिल्लाहरू र आन्ध्र प्रदेशको राज्य सीमासँग सीमाहरू बाँडेको छ।[१]

वनपर्ति जिल्ला
వనపర్తి జిల్లా
तिरुमल्लया पहाड
तिरुमल्लया पहाड
नक्सा
वनपर्ति जिल्ला
तेलङ्गानामा स्थान
निर्देशाङ्क (वनपर्ति): १६°२१′५०″N ७८°०३′४८″E / १६.३६३८७०°N ७८.०६३४०३°E / 16.363870; 78.063403निर्देशाङ्कहरू: १६°२१′५०″N ७८°०३′४८″E / १६.३६३८७०°N ७८.०६३४०३°E / 16.363870; 78.063403
देश भारत
राज्यतेलङ्गाना
सदरमुकामवनपर्ति
क्षेत्रफल
 • कुल२८१६.४ किमी (१०८७.४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • कुल१२३८६६०
 • घनत्व४४०/किमी (११००/वर्ग माइल)
जनसाङ्ख्यिकी
 • साक्षरता५२.७७
 • लिङ्ग अनुपात९२२
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)

भूगोल सम्पादन गर्नुहोस्

जिल्ला ४,८१६.४० वर्ग किलोमिटर (१,८५९.६२ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ। महबूबनगर जिल्ला यस जिल्लाको उत्तरमा, पूर्वमा नगरकरनूल जिल्ला, दक्षिणमा आन्ध्र प्रदेश र पश्चिममा जोगुलाम्बा गद्वाल जिल्ला अवस्थित छ।[२]

जनसाङ्ख्यिकी सम्पादन गर्नुहोस्

भारतको २०११ को जनगणना अनुसार, जिल्लाको जनसङ्ख्या १,२३८,६६० छ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Wanaparthy district", New Districts Formation Portal, अन्तिम पहुँच ११ अक्टोबर २०१६  वेब्याक मेसिन अभिलेखिकरण १३ अक्टोबर २०१६ मिति
  2. २.० २.१ "Official website of Wanaparthydistrict", अन्तिम पहुँच ८ अक्टोबर २०१६