साक्षरता
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
साक्षरता को अर्थ हो साक्षर हुनु अर्थात पढने र लेख्ने क्षमताबाट संपन्न हुनु। अलग अलग देशमा साक्षरताको अलग अलग मापदण्ड छ।
सन्दर्भ सामग्रीहरूसम्पादन
विकिमिडिया कमन्समा साक्षरता सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
हाल नेपालको साक्षरता दर 65.9 रहेको छ।