लोखर्के उलुक

उल्लूको प्रजाती
(लोखर्के उल्लूबाट अनुप्रेषित)

लोखर्के उलुक (Otus sunia) पूर्वी र दक्षिणी एसियाका भूभागमा पाइने उलुकको प्रजाति हो । यो प्रजातिको मुख्यतया नेपाल लगायतका एसियादक्षिणी एसियाका भूभागमा तथा रुसदेखि थाइल्याण्डसम्मको सुख्खा पातलो जङ्गलमा पाइन्छ। यसले जाडोयाममा रूखहरूको टोड्कामा विशेष गरी महुआका रूखमा गुँड बनाउँछ।

लोखर्के उलुक
सीआईटिईएस परिशिष्ट द्वितीय (सीआईटिईएस)[१]
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Strigiformes
परिवार: True owl
वंश: Scops owl
(Hodgson, 1836)
प्रजाति:
O. sunia
वैज्ञानिक नाम
Otus sunia
(Hodgson, 1836)


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ BirdLife International (२०२१), "Otus sunia", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2021: e.T२२७२८९६९A२०६४८२२७७, डिओआई:10.2305/IUCN.UK.2021-3.RLTS.T22728969A206482277.en, अन्तिम पहुँच १४ फेब्रुअरी २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्