लोखर्के उलुक
उल्लूको प्रजाती
(लोखर्के उल्लुबाट अनुप्रेषित)
लोखर्के उलुक (Otus sunia) पूर्वी र दक्षिणी एसियाका भूभागमा पाइने उलुकको प्रजाति हो । यो प्रजातिको मुख्यतया नेपाल लगायतका एसिया र दक्षिणी एसियाका भूभागमा तथा रुसदेखि थाइल्याण्डसम्मको सुख्खा पातलो जङ्गलमा पाइन्छ। यसले जाडोयाममा रूखहरूको टोड्कामा विशेष गरी महुआका रूखमा गुँड बनाउँछ।
लोखर्के उलुक | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
Kingdom: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Strigiformes |
परिवार: | True owl |
वंश: | Scops owl (Hodgson, 1836) |
प्रजाति: | O. sunia
|
वैज्ञानिक नाम | |
Otus sunia (Hodgson, 1836) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ BirdLife International (२०२१), "Otus sunia", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2021: e.T२२७२८९६९A२०६४८२२७७, डिओआई:10.2305/IUCN.UK.2021-3.RLTS.T22728969A206482277.en, अन्तिम पहुँच १४ फेब्रुअरी २०२२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा लोखर्के उल्लू सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।