लुंखु नेपालको [पश्चिमाञ्चल विकास क्षेत्र]]को पर्वत जिल्लाको दक्षिणी भेगमा पर्छ, यहा बाहुन क्षेत्री,ठकुरी र केही जनजातिहरू पनि बसो-बास् गर्छन। यो दक्षिणी पर्वतको सबै भन्दा विकसीत गा.बि.स. हो। यहा अधिकारीहरूको सङख्या धेरै छ।

लुंखु बजारलाई पर्वत को सदरमुकाम पछिको दोस्रो सदरमुकाम पनि भनिन्छ। यहा एउटा क्याम्पस श्री महासिला बहुमुखी क्याम्पस एक उच्च मा.बि.श्री महेन्द्र ज्योति उ.मा.बि. र एक श्री चनौटे प्रा.बि.रहेको छ । जनसङ्ख्याका हिसाबले यहाँ 2500 मानिसहरू बस्छन्