ललितपुर ३ (निर्वाचन क्षेत्र)

ललितपुर ३ नेपालको ललितपुर जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

ललितपुर ३
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा ललितपुर ३
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)तोसिमा कार्की

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

ललितपुर ३ संसदीय क्षेत्रमा ललितपुर महानगरपालिकाको १-५,१०,१३,१४,१५,१८ र २०-२९ र गोदावरी नगरपालिकाको १२ र १४ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • ललितपुर ३ (क)
  • ललितपुर ३ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ लिलामणि पोखरेल संयुक्त जनमोर्चा नेपाल
२०५१ रघुजी पन्त नेकपा एमाले
२०६४ पम्फा भुषाल नेकपा एमाले
जनवरी २००९ नेकपा एमाले
२०७० मदनबहादुर अमात्य नेपाली कांग्रेस
२०७४ पम्फा भुषाल नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ तोसिमा कार्की रास्वपा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२