रुवी भ्याली गाउँपालिका

(रूबी भ्याली गाउँपालिकाबाट अनुप्रेषित)

रुवी भ्याली गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका लापा, सेर्तुङतिप्लिङ गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिका ६ वटा वडामा विभाजित छ। यसको सदरमुकाम सेर्तुङमा रहेको छ।

रुवी भ्याली गाउँपालिका
रुवी भ्याली गाउँपालिका is located in बागमती प्रदेश
रुवी भ्याली गाउँपालिका
बागमती प्रदेशको नक्सामा रुवी भ्याली गाउँपालिकाको अवस्थिति
रुवी भ्याली गाउँपालिका is located in नेपाल
रुवी भ्याली गाउँपालिका
रुवी भ्याली गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१०′३६″N ८५°०५′००″E / २८.१७६६°N ८५.०८३४°E / 28.1766; 85.0834निर्देशाङ्कहरू: २८°१०′३६″N ८५°०५′००″E / २८.१७६६°N ८५.०८३४°E / 28.1766; 85.0834
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरामसिंह तामाङ (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षफेलामा तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४०१.८५ किमी (१५५.१६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,७८१
 • घनत्व२७/किमी (६९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविकको सेर्तुङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रुवी भ्याली गाउँपालिकाको कुल जनसङ्ख्या १०,७८१ रहेको छ भने यहाँ ६,०७९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्