रुपन्देही ३ (निर्वाचन क्षेत्र)

रुपन्देही ३ नेपालको रुपन्देही जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

रुपन्देही ३
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा रुपन्देही ३
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
संसद सदस्यदीपक बोहरा

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

रुपन्देही ३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा २, मायादेवी गाउँपालिकाको ७ र ८, तिलोत्तमा नगरपालिकाको १३ र १४, र बुटवल उपमहानगरपालिकाको १४ देखि १९ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रुपन्देही ३ (क)
  • रुपन्देही ३ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ बालकृष्ण खाँड नेपाली कांग्रेस
२०५१ मोदनाथ प्रसृत नेकपा एमाले
२०५६ सूर्यप्रसाद प्रधान नेपाली कांग्रेस
२०६४ बालकृष्ण खाँड
२०७४ घनश्याम भुसाल नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ दीपक बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५