रुपन्देही २ (निर्वाचन क्षेत्र)

रुपन्देही २ नेपालको रुपन्देही जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

रुपन्देही २
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा रुपन्देही २
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यविष्णुप्रसाद पौडेल

सम्मिलित क्षेत्रहरू

सम्पादन गर्नुहोस्

रुपन्देही २ मा सैनामैना नगरपालिकाको १–४, तिलोत्तमा नगरपालिकाको १–६ र बुटवल उपमहानगरपालिकाको १–१३ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रुपन्देही २ (क)
  • रुपन्देही २ (ख)
निर्वाचन सदस्य दल
२०४८ रामकृष्ण ताम्राकार नेपाली कांग्रेस
२०५१ धनपति उपाध्याय नेकपा एमाले
सन् १९९७ उपचुनाव घनश्याम भुसाल
मार्च १९९८ नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
२०५६ रामकृष्ण ताम्राकार नेपाली कांग्रेस
२०६४ ओमप्रकाश यादव मधेशी जनअधिकार फोरम
मे २०११ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७० दीपक बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी
अगस्ट २०१७ राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)
२०७४ विष्णुप्रसाद पौडेल नेकपा एमाले
मे २०१८ नेकपा

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५