राष्ट्रिय खेलकुद परिषद्, नेपाल

राष्ट्रिय खेलकुद परिषद्, नेपाल को २०२१ मा राष्ट्रिय पञ्चायतबाट खेलकुद ऐन पारित गरी औपचारिक सुरुवात भएको मानिन्छ। यसलाई छोटकरीमा राखेप भनिन्छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)
राखेपको लोगो
सङ्क्षिप्त नामराखेप
आदर्श वाक्य"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद"
गठनवि.सं २०११
लक्ष्यखेलकुद प्रशासन
प्रधान कार्यालयकाठमाडौँ, नेपाल
सदस्यता
२५ सङ्घ
आधिकारिक भाषाहरू
नेपाली
मन्त्री
महेश्वरजङ्ग गहतराज[१]
सचिव
दामोदर रेग्मी
वेबसाइटwww.moys.gov.np

सदस्यसचिव सम्पादन गर्नुहोस्

राखेपको कार्यकारी-प्रमुख यसका सदस्यसचिव रहन्छन् । हालका सदस्य-सचिवहरूः

  1. . होराप्रसाद जोशी
  2. . सुशील शमशेर जबरा
  3. खड्गविक्रम शाह
  4. . शरदचन्द्र शाह
  5. . इन्दुबहादुर शाही
  6. . युद्धविक्रम शाह
  7. . राजबहादुर सिंह
  8. . रुक्म शमशेर राणा
  9. . केशव स्थापित
  10. . शरदकुमार भट्टराई
  11. . बद्रीनाथ श्रेष्ठ
  12. . जीवनराम श्रेष्ठ
  13. . बिनोदशंकर पालिखे
  14. . किशोरबहादुर सिंह
  15. . हरिबाबु चौधरी
  16. . युवराज लामा
  17. शकुन्तला नगरकोटी
  18. केशवकुमार विष्ट
  19. रमेशकुमार सिलवाल

सम्पर्क ठेगाना सम्पादन गर्नुहोस्

राष्ट्रिय खेलकुद परिषद्, नेपाल सचिवालय
त्रिपुरेश्वर, काठमाडौँ, नेपाल
फोन: ०१-४-२६१८७३
फ्याक्स: ०१-४-२६१७६६
ईमेल: secretariat@nsc.gov.np

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

आधिकारीक वेबसाईट सम्पादन गर्नुहोस्

राष्ट्रिय खेलकुद परिषद्, नेपाल

  1. "खेलकुद मन्त्री बने महेश्वर गहतराज", खेलपाटी (नेपालीमा), अन्तिम पहुँच २ भदौ २०७९